बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक अब बजारमा

काठमाण्डौ। बन्दाबन्दी अथवा लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीमा पठाउने निर्णय गरेको छ । गत अप्रिल महिनामा नेपालयले एक प्रेस विज्ञप्तिमार्फत् महामारीका कारण आफ्ना प्रकाशित पुस्तकहरू सार्बजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको जानकारी गराएको थियो । लकडाउनको गाम्भीर्यता सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’लाई … Continue reading बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक अब बजारमा